९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

सूचना – पत्रकार सम्मेलन बारे

शहरी विकास तथा भवन निर्माण विभागबाट सञ्चालित नगरपालिकाहरुको एकीकृत सहरी विकास योजना अध्ययन तथा जनता आवास कार्यक्रम सम्बन्धमा मिति २०७४।९।१३ बिहीबारका दिन दिउँसो २ बजे सहरी विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन हुन गइरहेकोले सम्बन्धित सबै मिडियाहरुमा उपस्थितिका...

पत्रकार सम्मेलन आयोजना गरिएको बारे

मिति २०७४ कार्तिक २९ गते बुधबारका दिन माननीय सहरी विकास मन्त्री दिलनाथ गिरीज्यूको समुपस्थितिमा सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरियो । सो पत्रकार सम्मेलनमा माननीय मन्त्रीज्यूले मन्त्रालयबाट भइरहेका विभिन्न विकास निर्माणका कार्यहरुको जानकारी दिनुभयो ।...

सूची दर्ताको सूचना

यस मन्त्रालयको लागि आ.व.२०७४।०७५ मा आवश्यक पर्ने देहाय बमोजिमका मालसामान तथा सेवाहरु आपूर्ति गराउन ईच्छुक ईजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी, संस्थाहरु एवं गैह्र सरकारी संस्था समेतबाट सार्वजनिक खरिद नियमावली,२०६४ को नियम १८ मा भएको व्यवस्था अनुसार छुट्टा छुट्टै...