९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

सहरी विकास मन्त्रालयबाट आ.व.२०७३/७४ को हालसम्म भएका मूख्य उपलब्धीहरु

२०६९ साल जेठ ५ गते स्थापित सहरी विकास मन्त्रालयले हालै आफ्नो ५ वर्षको क्रियाशीलता पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा यो मन्त्रालय विभाजित भई खानेपानी तथा सरसफाई मन्त्रालयको गठन हुनपुग्यो । कानुनी तथा नीतिगत पूर्णता नहुनु, संरचनागत कमि–कमजोरी यथावत रहनु,...

राष्ट्रिय शहरी विकास रणनीति मन्त्रीपरिषद्, आर्थिक तथा पूर्वाधार समितिको मिति २०७३/१०/९ को निर्णयानुसार स्वीकृत भएको छ

विद्यमान शहरीकरण र प्रान्तीय/क्षेत्रीय स्रोतका संभाव्यताका आधारमा अपेक्षित राष्ट्रिय/प्रान्तीय/क्षेत्रीय शहरी प्रणालीको मध्य र दीर्घकालीन रणनीतिक सोचको विकास गर्ने उद्देश्यका साथ राष्ट्रिय शहरी विकास रणनीतिको तर्जुमा गरिएको हो । यो रणनीतिले शहरी भौतिक पूर्वाधार,...
आ.व. २०७३/७४ को प्रथम चौमासिक प्रगति समिक्षाको बैठक सम्पन्न

आ.व. २०७३/७४ को प्रथम चौमासिक प्रगति समिक्षाको बैठक सम्पन्न

माननीय सहरी विकास मन्त्रीज्यूको अध्यक्षतामा आ.व. २०७३ ७४ को प्रथम चौमासिक प्रगति समिक्षा तथा मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक यही किति २०७३।०९।०८ गते सम्पन्न भएको छ...
नेपाल भारत सीमामा संचालित एकिकृत जाच चौकी (ICP) को Project Steering Committee (PSC) को सातौं बैठक बस्यो

नेपाल भारत सीमामा संचालित एकिकृत जाच चौकी (ICP) को Project Steering Committee (PSC) को सातौं बैठक बस्यो

नेपाल भारत सीमामा संचालित एकिकृत चाँच चौकी (ICP) को Project Steering Committee (PSC) को सातौं बैठक 15 December 2016 मा काठमाडौंमा बस्यो । सो बैठकमा नेपाल सरकारको तर्फबाट सहरी विकास मन्त्रालयका सचिव श्री दीपेन्द्र नाथ शर्मा र भारत सरकारको तर्फबाट भारत सरकार, सीमा...
National Conference on Municipal Finance

National Conference on Municipal Finance

Nepal’s urban population of the 217 municipalities, echoing the regional scenario, has swelled from 23% (2011) to 42% (2015), showing encouraging trends of urbanization and economic development prospects in the country. The rapid urbanization has created an annual...