• दीर्घकालीन सोच:

    पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर शहर तथा वस्तीहरु

स्वागत छ

शहरी विकास मन्त्रालय

परिचय

शहरी विकास मन्त्रालय केन्द्रीय तहको नीति निर्माण गर्ने निकाय हो । नेपाल सरकारको मिति २०६९/०२/०५ को निर्णयानुसार शहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४।१२।१४ को निर्णयानुसार पुर्नगठन पछि यस मन्त्रालयको हाल शहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्यहरु गर्ने जिम्मेवारी रहेको छ ।

दीर्घकालीन सोच

पूर्वाधार तथा सेवा सुविधायुक्त, व्यवस्थित, सफा र सुन्दर शहर तथा वस्तीहरु

अभियान

  • व्यवस्थित, सफा, पूर्वाधार तथा सेवा सुविधायुक्त, सुन्दर शहर तथा वस्तीहरुको विकास गर्ने
  • सबैका लागि सुरक्षित र किफायती आवास व्यवस्था गर्ने
  • सुरक्षित, सुविधायुक्त र आकर्षक भवनहरु निर्माण गर्ने गराउने
मेटमणि चौधरी
माननीय मन्त्री
डा. रमेश प्रसाद सिंह
सचिव
  • सूचनापाटी
  • पछिल्ला सामग्रीहरु

प्रवक्ता

Pradeep Pariyar
प्रदीप परियार
सहसचिव

फोन: ४२११५६०

मोबाइल: ९८५१३३८९०८

इमेल: info@moud.gov.np

सूचना अधिकारी

Rajendra Khatiwada
राजेन्द्र खतिवडा
सि.डि.इ.

फोन: ४२११८६१

मोबाइल: ९८५१३३८९०४

इमेल: info@moud.gov.np

Video Gallery

मन्त्रालय अन्तर्गत

विभाग तथा निकायहरु

Go To Top