९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

सहरी विकास मन्त्रालयले देशभरी नै सहरी विकास, आवास तथा भवन निर्माण कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा सहरी संरचनाहरुलाई सन्तुलित स्वरुप, स्वच्छ तथा आर्थिक क्रियाशील सहरी वातावरण एवं प्रभावकारी सहरी व्यवस्थापनलाई केन्द्रविन्दूमा राखी काठमाडौं उपत्यका लगायत देशभरी नै संघीय, प्रादेशिक तथा स्थानीय तहमा महत्वपूर्ण शहरी विकास कार्यक्रम अन्तर्गत सहरी विकास, नयाँ नगरहरु निर्माण तथा पुनर्निर्माण, एकीकृत सहरी तथा भौतिक योजना कार्यान्वयन, शहरी पहिचान अनुरुपको पूर्वाधार विकास, रणनैतिक कोरिडोरमा पूर्वाधार निर्माण, मध्यपहाडी एवं हुलाकी लोकमार्गमा पर्ने दश दशवटा नयाँ शहरहरुको स्थापना, मेगा सिटी तथा स्मार्ट सिटी निर्माण, जनता आवास कार्यक्रम कार्यान्वयन, क्षेत्रीय तथा अन्तराष्ट्रिय स्तरका भवनहरुको निर्माणको कार्यहरु अगाडी बढाइएको छ ।

प्रेस विज्ञप्तीको पूर्ण पाठ यहाँ पढनुहोस्