९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

मिति श्रावण १२ देखी १७ , २०७४ मा मा. मन्त्री श्री प्रभु साह, सहरी विकास मन्त्रालयका सह-सचिव तथा प्रवक्ता डा.रमेश सिंह लगायत अन्य सदस्य टोली सहितले बिरगंज र जनकपुरको विभिन्न आयोजनाहरुको स्थलगत अनुगमन गर्नु भयो |

बिरगंजमा स्थानीय बिद्यार्थी खेलाडीहरु संग मा. प्रभु साह

बिरगंजमा सहरी बिकास तथा भवन निर्माण बिभाग, डिभिजन कार्यालय पर्साबाट हुदै गरेको बिकास मूखी निर्माणाधीन कामहरुबारे अन्तरक्रिया कार्यक्रममा निर्देशन दिदै सहरी विकास मन्त्रि मा. प्रभु साह ( 2074/04/13)

बिरगंज र आसपास क्षेत्रमा सहरी बिकास तथा भवन निर्माण बिभाग, डिभिजन कार्यालय पर्साबाट हुदै गरेको बिकास मूखी निर्माणाधीन कामहरुको स्थलगत अनुगमन गर्दै सहरी विकास मन्त्रि मा. प्रभु साह

जनकपुरमा सहरी बिकास तथा भवन निर्माण बिभाग, डिभिजन कार्यालय धनुषाबाट नोचा पोखरीको सौन्दर्यिकरण कार्यको शिलान्यास गर्दै सहरी विकास मन्त्रि मा. प्रभु साह( 2074/04/16)

जनकपुरमा सहरी बिकास तथा भवन निर्माण बिभाग, डिभिजन कार्यालय धनुषाबाट हुदै गरेको बिकास मूखी निर्माणाधीन कामहरुको स्थलगत अनुगमन गर्दै सहरी विकास मन्त्रि मा. प्रभु साह