९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

शहरी विकास तथा भवन निर्माण विभागबाट सञ्चालित नगरपालिकाहरुको एकीकृत सहरी विकास योजना अध्ययन तथा जनता आवास कार्यक्रम सम्बन्धमा मिति २०७४।९।१३ बिहीबारका दिन दिउँसो २ बजे सहरी विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन हुन गइरहेकोले सम्बन्धित सबै मिडियाहरुमा उपस्थितिका लागि अनुरोध छ ।

मितिः २०७४।९।११

ई. शम्भू के.सी.
सहसचिव / प्रवक्ता
सहरी विकास मन्त्रालय