९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

मिति २०७४ पुस १३ गते विहीबारका दिन माननीय सहरी विकास मन्त्रालयमा यस मन्त्रालयबाट संचालित जनता आवास कार्यक्रम र नयाँ नगरपालिकाहरुको एकीकृत शहरी विकास योजनाको सम्बन्धमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरियो । सो पत्रकार सम्मेलनमा मन्त्रालयबाट जानकारी गराइएको विवरण तपसील बमोजिम छ ।

Download full detail