९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण

सूचना सार्वजनिक गर्ने निकायको नाम : सहरी विकास मन्त्रालय

यो मन्त्रालय कन्द्रिय तहको नीति निर्माण गर्ने निकाय हो ।नेपाल सरकारको मिति २०६९/०२/०५ को निर्णयअनुसार सहरी विकास मन्त्रालयको गठन भएको हो । नेपाल सरकार (मं.प.) को मिति २०७२।०९।०९ को निर्णयानुसार पुर्नगठन पछि यस मन्त्रालयले हाल सहरी विकास, आवास, भवन निर्माण सम्बन्धी कार्यहरु सुनियजित र ब्यविस्थत गर्ने जिम्मेवारी रहेको छ ।

पूर्ण विवरण