९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

नेपाल भारत सीमामा संचालित एकिकृत चाँच चौकी (ICP) को Project Steering Committee (PSC) को सातौं बैठक 15 December 2016 मा काठमाडौंमा बस्यो । सो बैठकमा नेपाल सरकारको तर्फबाट सहरी विकास मन्त्रालयका सचिव श्री दीपेन्द्र नाथ शर्मा र भारत सरकारको तर्फबाट भारत सरकार, सीमा व्यवस्थापन, गृह मन्त्रालयका सचिव श्रीमती संजीवनी कुट्टीको संयूक्त अध्यक्षतामा भएको थियो ।

नेपाल सरकारको तर्फबाट १४ तथा भारत सरकारको तर्फबाट १२ सदस्यीय प्रतिनिधिमण्डल सम्मिलित उक्त बैठकमा एकिकृत जाँच चौकीहरुमा भएका समस्याहरुमा छलफल भई सो को समाधान समय सीमा समेत तोकी कार्यान्वयन गर्ने निर्णय भई १७ बुँदे Minutes मा नेपाल र भारत दुवै पक्षबाट हस्ताक्षर भएको छ ।

IMG_20161215_221819