९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूबाट भएको रुग्ण आयोजनाहरुको अनुगमन तथा निर्देशन

प्रेस विज्ञप्ती माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूबाट भएको रुग्ण आयोजनाहरुको अनुगमन तथा निर्देशन माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूको समुपस्थितिमा मिति २०७४।०५।११ गते वीरगंजमा एक कार्यक्रम गरी सहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन अन्तर्गत रहेका...

बाढी ग्रस्त जिल्लाहरुमा त्रिपाल बांड्न तथा अस्थायी आवासको व्यवस्था गर्ने सम्बन्धमा

बाढी ग्रस्त जिल्लाहरुमा त्रिपाल बांड्न तथा अस्थायी आवासको व्यवस्था गर्ने सम्बन्धमा प्रेश विज्ञप्ति मिति २०७४-०४-३२ गते माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूको संयोजकत्वमा आपूर्ति,आश्रय तथा पूर्नस्थापन उपसमितिको बैठक बसी देहाय वमोजिमका निर्णय गरियो । निर्णयहरुः १....

माननीय सहरी विकास मन्त्री श्री प्रभु साहज्युको नेतृत्वमा सांसदहरु समेत संलग्न टोलीबाट रौतहट र सर्लाही जिल्लाका बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमण

माननीय सहरी विकास मन्त्री श्री प्रभु साहज्युको नेतृत्वमा सांसदहरु समेत संलग्न टोलीबाट रौतहट र सर्लाही जिल्लाका बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमण गरी तत्काल राहत दिन र अस्थायी आवासको व्यवस्था मिलाउन आवश्यक निर्देशन भएको सम्बन्धी प्रेस विज्ञप्ती माननीय सहरी विकास...

मा. मन्त्री प्रभु साहज्यू र जापानी राजदूत महामहिम मासासी ओगावाज्यू बीच शिष्टाचार भेट

प्रेस विज्ञप्ती मिति २०७४।०४।२३ गते सोमबारका दिन सहरी विकास मन्त्री माननीय प्रभु साहज्यू र जापानी राजदूत महामहिम मासासी ओगावाज्यू बीच शिष्टाचार भेट भयो । सो भेटघाटमा माननीय मन्त्रीज्यूबाट जापान सरकारको सहयोग र JICA को सहकार्यमा भइरहेको पुनर्निर्माणका कार्यहरुको सराहना...

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको संस्थागत सुदृढिकरण सम्बन्धी छलफल-अन्तरक्रिया कार्यक्रम

प्रेस विज्ञप्ती अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको संस्थागत सुदृढिकरण सम्बन्धी छलफल-अन्तरक्रिया कार्यक्रम मिति २०७४÷०४÷१० गते मंगलबारका दिन सहरी विकास मन्त्री माननीय प्रभु साहज्यूको अध्यक्षतामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको...

प्रेस विज्ञप्ती – सहरी विकास मन्त्रालय अन्तर्गतका निकायहरुबाट गरिने कार्यक्रमहरुको थप प्रभावकारी कार्यान्वयनका लागि माननीय मन्त्री प्रभु साहज्यूबाट जारी विशेष निर्देशन

सहरी विकास मन्त्रालयले देशभरी नै सहरी विकास, आवास तथा भवन निर्माण कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा सहरी संरचनाहरुलाई सन्तुलित स्वरुप, स्वच्छ तथा आर्थिक क्रियाशील सहरी वातावरण एवं प्रभावकारी सहरी व्यवस्थापनलाई केन्द्रविन्दूमा राखी काठमाडौं उपत्यका लगायत देशभरी नै...

प्रदेश स्तरका सरकारी कार्यालयहरुको आवश्यकता एवं मापदण्ड निर्धारण गर्न समिति गठन गरिएको बारे

प्रेस विज्ञप्ती नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७४।०३।०४ को निर्णयानुसार प्रदेश स्तरका सरकारी कार्यालयहरुको आवश्यकता पहिचान एंव मापदण्ड निर्धारण गर्न तपसिल बमोजिमको कार्य टोली गठन गरिएको छ । उल्लेखित समितिले २ महिना भित्र प्रतिवेदन पेश गर्नुपर्नेछ । तपसिल :- १....

प्रेस विज्ञप्ति – संयुक्त आवासमा देखिएको विवादको समाधान गर्न उच्चस्तरीय आयोग गठन बारे

संयुक्त आवासको स्वामित्व सम्बन्धी ऐन २०५४ र संयुक्त आवासको स्वामित्व सम्बन्धी नियमावली २०६० अन्तर्गत संचालनमा रहेका संयुक्त आवासको ब्यावसायिक कारोवार गर्ने काठमाडौं उपत्यका भित्र रहेका संयुक्त आवास कम्पनीहरु तथा जग्गा विकास गरी सामुहिक भवनहरु निर्माण गरी काठमाडौं...

प्रेस विज्ञप्ति

राष्ट्रिय आवास कम्पनीका पदमुक्त महाप्रवन्धक दुत बहादुर गुरुङले पत्रकार सम्मेलन गरी माननीय सहरी विकास मन्त्री अर्जुन नरसिंह के.सी.ज्यू माथि दुराग्रहपूर्ण¸भ्रमपूर्ण एवं कपोलकल्पित रुपमा लाञ्छना लगाएको कार्यप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको छ । नेपाल सरकार...

प्रेस विज्ञप्ती राष्ट्रिय आवास कम्पनीको महाप्रबन्धकमा गोकर्णप्रसाद सापकोटाको नियुक्ति

नेपाल सरकार, मन्त्रिपरिषदको मिति २०७४/०२/०८ को बैठकको निर्णयअनुसार सहरी विकास मन्त्रालय अन्तर्गतको राष्ट्रिय आवास कम्पनीको महाप्रबन्धकमा साविक सामरी, मेगाङ्ग गाउँपालिका–५ (नुवाकोट) का श्री गोकर्णप्रसाद सापकोटालाई ४ वर्षको लागि नियुक्त गरिएको छ। उहाँले २०७४ जेठ १० गते...

प्रेस विज्ञप्ती – मन्त्री राजदूत भेट

मा. सहरी विकास मन्त्री श्री अर्जुननरसिंह के.सीज्यूसँग उहाँकै कार्यकक्षमा नेपालका लागि भारतका महामहिम राजदूत श्री मन्जीव सिंह पुरीले २०७४ जेठ १० गते बुधबार शिष्टाचार भेट गर्नुभयो । भेटका अवसरमा सहरी विकासका क्षेत्रमा भारतले नेपाललाई गर्नसक्ने सम्भाव्य सहयोगको सन्दर्भमा...

प्रेस विज्ञप्ति – तराई-मधेशमा अवस्थित हुलाकी राजमार्गमा १० नयाँ सहरहरुको घोषणा

हुलाकी राजमार्ग पूर्व-पश्‍चिम लोकमार्गको समानान्तर करिव २० देखि ३० किमी दक्षिण तर्फ फैलिएको तरार्इ-मधेशका जिल्लाहरु जोड्‍ने पहुँच मार्गको रुपमा रहेको छ ।  यो राजमार्ग पूर्वमा झापा जिल्लाको सदरमुकाम भद्रपुरबाट शुरु भै पश्‍चिममा कंचनपुर जिल्लाको भारतीय सिमासम्म फैलिई...

प्रेस विज्ञप्ति – काठमाडौं उपत्यका भित्र नयां नगरहरुको घोषणा

आज मिति २०७४।१।२४ गते मा. सहरी विकास मन्त्री श्री अर्जुननरसिंह के.सी.ज्यूको अध्यक्षतामा बसेको काठमाडौं उपत्यको भौतिक विकास समितिको आठौं वैठकले काठमाडौं उपत्यका भित्रका चार दिशामा चार नयां नगरहरुको निर्माण गर्ने निर्णय भयो । उक्त वैठकमा मा. सहरी विकास राज्य मन्त्री...

एकीकृत सहरी विकासका लागि उच्चस्तरीय समन्वय तथा अनुगमन समितिको पहिलो बैठक सम्वन्धी प्रेस विज्ञप्ती

सहरी विकास मन्त्रालय अन्तर्गत एकीकृत सहरी विकास प्रभावकारी रुपमा संचालन गर्न र एकीकृत सहरी विकासका लागि उच्चस्तरीय समन्वय तथा अनुगमन समितिको पहिलो बैठक मा. सहरी विकास मन्त्री श्री अर्जुननरसिंह के.सी.ज्यूको अध्यक्षतामा २० बैशाख २०७४ मा सम्पन्न भयो । नेपाल सरकार...

विदुर नगरपालिकाको एकिकृत सहरी विकास योजना तर्जुमा गर्ने कार्यको प्रेस बिज्ञप्ति

सहरी क्षेत्रमा पूर्वाधारको सहज सेवा सुविधा उपलब्ध गराउनका लागि नुवाकोट जिल्लाको विदुर नगरपालिका क्षेत्रको एकिकृत रुपमा सहरी विकास योजना तर्जुमा गरी कार्यान्वयन गर्ने सन्दर्भमा आज मिति २०७४-०१-१७ मा माननिय सहरी विकास  मन्त्री श्री अर्जुन नरसिंह के.सी.ज्यू  र...

बाहिरी चक्रपथ निर्माणको घोषणा तथा नयाँ नगरहरुको भौतिक विकास योजना कार्यान्वयन बारे जारी गरिएको प्रेस विज्ञप्ति

सहरी विकास मन्त्रालयले काठमाडौं उपत्यकालाई जोडदै व्यवस्थित सहरीकरण गर्ने वृहत् लक्ष्य राखेर बाहिरी चक्रपथ निर्माणको थालनीलाई अन्तिम रुप दिइसकेको छ । १३ वर्षदेखि अनिर्णयको अवस्थामा थन्किरहेको कुल लम्बाई ७१.९३ कि.मि.हुने यस चक्रपथको निर्माणका लागि मा. सहरी विकास मन्त्री...

प्रेस विज्ञप्ति

सहरी विकास मन्त्रालयले देशभरी नै सहरी विकास कार्यक्रम कार्यान्वयन गर्ने सन्दर्भमा शहरी संरचनाहरुमा सन्तुलित स्वरुप, स्वच्छ एंव आर्थिक क्रियाशिल शहरी वातावरण एंव प्रभावकारी शहरी व्यवस्थापनलाई केन्द्र विन्दुमा राखी काठमाण्डौ उपत्यका लगायत देशभरी नै संघिय, प्रादेशिक तथा...