९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

जनता आवास कार्यक्रम र नयाँ नगरपालिकाहरुको एकीकृत शहरी विकास योजना (IUDP) सम्बन्धी पत्रकार सम्मेलन आयोजना गरिएको बारे

मिति २०७४ पुस १३ गते विहीबारका दिन माननीय सहरी विकास मन्त्रालयमा यस मन्त्रालयबाट संचालित जनता आवास कार्यक्रम र नयाँ नगरपालिकाहरुको एकीकृत शहरी विकास योजनाको सम्बन्धमा जानकारी गराउने उद्देश्यले पत्रकार सम्मेलनको आयोजना गरियो । सो पत्रकार सम्मेलनमा मन्त्रालयबाट जानकारी...

सूचना – पत्रकार सम्मेलन बारे

शहरी विकास तथा भवन निर्माण विभागबाट सञ्चालित नगरपालिकाहरुको एकीकृत सहरी विकास योजना अध्ययन तथा जनता आवास कार्यक्रम सम्बन्धमा मिति २०७४।९।१३ बिहीबारका दिन दिउँसो २ बजे सहरी विकास मन्त्रालयको सभाहलमा पत्रकार सम्मेलन हुन गइरहेकोले सम्बन्धित सबै मिडियाहरुमा उपस्थितिका...

पत्रकार सम्मेलन आयोजना गरिएको बारे

मिति २०७४ कार्तिक २९ गते बुधबारका दिन माननीय सहरी विकास मन्त्री दिलनाथ गिरीज्यूको समुपस्थितिमा सहरी विकास मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरियो । सो पत्रकार सम्मेलनमा माननीय मन्त्रीज्यूले मन्त्रालयबाट भइरहेका विभिन्न विकास निर्माणका कार्यहरुको जानकारी दिनुभयो ।...

रुग्न आयोजनाको छानबिन तथा समस्या समधान समिति गठन सम्बन्धनमा

रुग्न आयोजनाको छानविन तथा समस्या समाधान समिति गठन सम्बन्धी प्रेस विज्ञप्ति सहरी विकास तथा भवन निर्माण विभाग अन्तर्गत सञ्चालित रुग्ण आयोजनाको छानविन गरी समस्या समाधान गर्न नेपाल सरकार (सचिवस्तर) मिति २०७४-०५-०२ को निर्णयानुसार १५ दिन भित्र प्रतिवेदन पेश गर्ने गरि यस...

सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा नगरकोटमा सम्पन्न

सहरी विकास तथा भवन निर्माण विभागको आयोजनामा नगरकोटमा सम्पन्न ‘आ.व. २०७३-७४ को वार्षिक प्रगति समीक्षा तथा आ.व. २०७४/७५ को कार्यक्रम कार्यान्वयन तयारी सम्बन्धी गोष्ठी’ मा माननीय सहरी विकास मन्त्री श्री प्रभु साहज्यूबाट भएको निर्देशन देशमा ठूलो परिवर्तन भएको छ । विभागले...

मा. मन्त्री साहद्वारा विरगंज र जनकपुर अन्तर्गतका विभिन्न आयोजनाहरुको अनुगमन

मिति श्रावण १२ देखी १७ , २०७४ मा मा. मन्त्री श्री प्रभु साह, सहरी विकास मन्त्रालयका सह-सचिव तथा प्रवक्ता डा.रमेश सिंह लगायत अन्य सदस्य टोली सहितले बिरगंज र जनकपुरको विभिन्न आयोजनाहरुको स्थलगत अनुगमन गर्नु भयो | बिरगंजमा स्थानीय बिद्यार्थी खेलाडीहरु संग मा. प्रभु साह...

नगर विकास समितिहरुले स्थानीय तहसँग समन्वय गरी कार्य संचालन गर्ने सम्बन्धमा

नेपाल सरकार (मन्त्रिपरिषद्) को मिति २०७४/२/१९ को निर्णयानुसार नगर विकास समितिहरुको हस्तान्तरण सम्बन्धमा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले सहरी विकास मन्त्रालयसँगको समन्वयमा कार्यवीधि तयार गरी कार्य संचालन गर्ने निर्णय भएको, नेपाल सरकार (मा.मन्त्रीस्तर) को...

Smart City (स्मार्ट सिटि) को अवधारणा अनुरुप एकिकृत सहरी विकास तथा पूर्वाधार विकास गर्न अध्ययन शुरु गर्ने गरी छनौट भएको बारे

निजगढ, पालुङ्गटार र लुम्बिनीमा स्मार्ट सिटीको अवधारणामा हाल भौतिक पूर्वाधार विकासको काम शुरु भइसकेको छ । नेपाल सरकार (मा.मन्त्रीस्तर) को मिति २०७४।३।२८ को निर्णयानुसार Smart City (स्मार्ट सिटि) को अवधारणा अनुरुप एकिकृत सहरी विकास तथा पूर्वाधार विकास गर्न अध्ययन शुरु...

भूकम्पबाट क्षति भएका घरहरुको पुनर्निर्माण सम्बन्धमा माननीय सहरी विकास मन्त्री श्री प्रभु साहज्यूबाट भएको निर्देशन

मिति २०७४।०३।२२ गते माननीय सहरी विकास मन्त्री श्री प्रभु साहज्यूको नेतृत्वमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत डा. गोवीन्द पोखरेलज्यू, सरही विकास मन्त्रालयका सचिव श्री दीपेन्द्रनाथ शर्माज्यू, सहसचिव डा. रमेश प्रसाद सिंहज्यू र केन्द्रीय आयोजना...

सूची दर्ताको सूचना

यस मन्त्रालयको लागि आ.व.२०७४।०७५ मा आवश्यक पर्ने देहाय बमोजिमका मालसामान तथा सेवाहरु आपूर्ति गराउन ईच्छुक ईजाजत प्राप्त व्यक्ति, फर्म, कम्पनी, संस्थाहरु एवं गैह्र सरकारी संस्था समेतबाट सार्वजनिक खरिद नियमावली,२०६४ को नियम १८ मा भएको व्यवस्था अनुसार छुट्टा छुट्टै...

सहरी विकास मन्त्रालयबाट आ.व.२०७३/७४ को हालसम्म भएका मूख्य उपलब्धीहरु

२०६९ साल जेठ ५ गते स्थापित सहरी विकास मन्त्रालयले हालै आफ्नो ५ वर्षको क्रियाशीलता पूरा गरी छैठौँ वर्षमा प्रवेश गरेको छ । यस अवधिमा यो मन्त्रालय विभाजित भई खानेपानी तथा सरसफाई मन्त्रालयको गठन हुनपुग्यो । कानुनी तथा नीतिगत पूर्णता नहुनु, संरचनागत कमि–कमजोरी यथावत रहनु,...

हरियाली विकास एवं प्रवद्र्वन गर्ने कार्यमा सरकारी निकायहरुवाट प्रतियोगिता कार्यक्रममा सहभागी हुन प्रस्ताव पेश गर्ने सुचना

सफा सहर कार्यक्रम सहरी विकास मन्त्रालयको एउटा प्रमुख कार्यक्रम हो । यस कार्यक्रमका उद्देश्यहरुमा खानेपानी, ढल तथा सरसफाई व्यवस्थापन , फोहोरमैला व्यवस्थापन , प्रदुषण नियन्त्रण , हरियाली विकास एवं प्रवद्र्वन , सहरको सौन्दर्य बृद्वि गर्ने रहेको छ । यस कार्यक्रमलाई...

राष्ट्रिय शहरी विकास रणनीति मन्त्रीपरिषद्, आर्थिक तथा पूर्वाधार समितिको मिति २०७३/१०/९ को निर्णयानुसार स्वीकृत भएको छ

विद्यमान शहरीकरण र प्रान्तीय/क्षेत्रीय स्रोतका संभाव्यताका आधारमा अपेक्षित राष्ट्रिय/प्रान्तीय/क्षेत्रीय शहरी प्रणालीको मध्य र दीर्घकालीन रणनीतिक सोचको विकास गर्ने उद्देश्यका साथ राष्ट्रिय शहरी विकास रणनीतिको तर्जुमा गरिएको हो । यो रणनीतिले शहरी भौतिक पूर्वाधार,...