९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि, २०७३

नेपालको संविधानको धारा ४२ उपधारा (२) मा आर्थिक रूपले विपन्न तथा लोपोन्मुख समुदायका नागरिकको संरक्षण, उत्थान, सशक्तीकरण र विकासका लागि शिक्षा, स्वास्थ्य, आवास, रोजगारी, खाद्यान्न र सामाजिक सुरक्षामा विशेष अवसर तथा लाभ पाउने हक हुने व्यवस्था भएकोले राष्ट्रिय दलित आयोगको...

माननीय सहरी विकास मन्त्री अर्जुननरसिंह केसीज्यू द्वारा संयुक्त राष्ट्रसंघीय पार्क अवलोकन

शुक्रवार ललितपुरको वागमती नदी किनारमा रहेको संयुक्त राष्ट्र संघीय पार्क क्षेत्रको अवलोकन गर्दे माननीय सहरी विकास मन्त्री अर्जुननरसिंह केसीज्यू...

१०० दिनमा यस मन्त्रालय तथा अन्तर्गत निकायका मूख्य मूख्य उपलब्धिहरु

 नेपाल सरकार सहरी विकास मन्त्रालय १०० दिनमा यस मन्त्रालय तथा अन्तर्गत निकायका मूख्य मूख्य उपलब्धिहरुः- •    भवन ऐन २०५५ देशभरिका २१७ वटा नगरपालिका र १००० घरधुरी भन्दा वढि भएका गा.वि.स हरुमा अनिवार्य रुपमा लागु गर्नका लागि मन्त्रिपरिषद्को २०७३।०५।२६ गतेको निर्णय बमोजिम...

टिकापुरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न

माननीय सहरी विकास मन्त्री श्री अर्जुननरसिंह के.सी. ज्युले टिकापुरमा आयोजित आधुनिक सहरको परिकल्पना अवसर चुनौती र सम्भावना  अन्तरक्रिया कार्यक्रमको अध्यक्ष्यता...

मा. मन्त्रीज्यूको २५ बूँदे निर्दैशनको २०७३/०६/१६ सम्मको प्रगती

माननीय सहरी विकास मन्त्री अर्जुननरसिंह के.सी. को निर्देशनको प्रगति विवरण पढन यहाँ जानुहोस मा. मन्त्रीज्यूको २५ बूँदे निर्दैशनको २०७३/०६/१६ सम्मको प्रगती माननीय सहरी विकास मन्त्री अर्जुननरसिंह के.सी. को निर्देशन पढन यहाँ जानुहोस – मा.मन्त्रीज्यूको निर्देशन...

यस मन्त्रालय अन्तर्गत कार्यरत रा.प.द्वितीय श्रेणीका कर्मचारीहरुको सरुवा/पदस्थापन विवरण

मिति २०७३/०६/१४ : यस मन्त्रालय अन्तर्गत कार्यरत देहाय बमोजिमका रा.प.द्वितीय श्रेणीका कर्मचारीहरुको सरुवा÷पदस्थापन विवरणः सरुवा /...

काठमाण्डौ उपत्यका भूकम्पीय विपत्ति जोखिम मूल्याङ्कन परियोजनाको प्रथम चरणका कार्यहरुको नतिजा सार्वजनिक गर्न आयोजित प्रथम गोष्ठी

२०७३ भाद्र ३१ गते, शुक्रबार जापान सरकारको सहयोगमा JICA को सहकार्यमा सहरी विकास मन्त्रालयबाट २०७२ बैशाख १२ गतेको गोरखा भूकम्प जानु पूर्व काठमाण्डौ उपत्यका भूकम्पीय विपत्ति जोखिम मूल्याङ्कन परियोजना सञ्चालन गर्ने योजना भएता पनि गोरखा भूकम्पका कारण परिवर्तित अवस्थालाई...

२०७३ बैशाख देखि २०७३ असार सम्मको त्रैमासिक अद्यावधिक सूचना

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ (३) र नियमावलीको नियम ३ बमोजिम सार्वजनिक गरिएको विवरण सूचना सार्वजनिक गर्ने निकायको नाम : सहरी विकास मन्त्रालय यो मन्त्रालय कन्द्रिय तहको नीति निर्माण गर्ने निकाय हो ।नेपाल सरकारको मिति २०६९/०२/०५ को निर्णयअनुसार सहरी विकास...

मा. मन्त्रीज्यूको २५ बूँदे निर्दैशनको २०७३।०६।०५ सम्मको प्रगती

माननीय सहरी विकास मन्त्री अर्जुननरसिंह के.सी. को निर्देशनको प्रगति विवरण पढन यहाँ जानुहोस मा.मन्त्रीज्यूको 25 बूँदे निर्दैशनको २०७३।०६।०५ सम्मको प्रगती माननीय सहरी विकास मन्त्री अर्जुननरसिंह के.सी. को निर्देशन पढन यहाँ जानुहोस – मा.मन्त्रीज्यूको निर्देशन...

सरुवा सम्बन्धी मापदण्ड, २०७३

सहरी विकास मन्त्रालय सरुवा सम्बन्धी मापदण्ड, २०७३ निजामती सेवा नियमावली, २०५० को नियम ३६ को उपनियम १५ मा सरुवा गर्ने निकायले सोको मापदण्ड बनाई सो अनुसार निर्णय गर्नुपर्ने व्यवस्था रहेको हुँदा यस मन्त्रालयबाट गरिने नेपाल इन्जिनियरिङ्ग सेवा, सिभिल समूह, वि.एण्ड आर. तथा...

नगर विकास समितिहरुको ०७२ र ०७३ सम्ममा चार किल्लाको विवरण

नेपाल सरकार सहरी विकास मन्त्रालय नगर विकास समितिहरुको विवरण (२०७३ भाद्र ८ गते सम्ममा जानकारी प्राप्त भएसम्मको अध्यावधिक गरिएको)   डाउनलोड...

अव अनुदान सम्झौता सहज हुने

काठमाडौं । मंगलवार शहरी बिकास मन्त्री अर्जुननरसिंह केसीले मन्त्रालयले करारमा खटाएका इन्जिनियरहरुलाई नै अनुदान सम्झौता र गुनासो व्यवस्थापन गर्ने अधिकार प्रत्यायोजन गर्न पुननिर्माण प्राधिकरणलाई सहमति दिने निर्णय गर्नुभएको छ । मन्त्रीस्तरीय उक्त निर्णय पछि भुकम्प...

PAN प्रयोग सम्वन्धी अभिमुखीकरण सम्पन्न

भाद्र १५, २०७३ – PAN  प्रयोग सम्वन्धी अभिमुखीकरण सम्पन्न सहरी विकास मन्त्रालय र आन्तरिक राजस्व कार्यालय, क्षेत्र नं १ बबरमहलको संयुक्त आयोजनामा २०७३ भाद्र १५ का दिन “कार्यालयगत कर प्रणाली र e-tds कार्यविधि”  विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो ।...

तेस्रो विश्व आवास तथा दिगो शहरी विकास सम्मेलनको लागि तयार पारिएको राष्ट्रिय प्रतिवेदनमा छलफल गर्न आयोजित राष्ट्रिय गोष्ठी

२०७३ असार २४ गते, शुक्रबार – अक्टोवर २०१६ मा हुन गइरहेको तेस्रो विश्व आवास तथा दिगो सहरी विकास सम्मेलन (HABITAT-III) को लागितयार पारिएको राष्ट्रिय प्रतिवेदनको मस्यौदामा छलफल गर्न मिति २०७३।०३।२४ गते शुक्रबारका दिन काठमाडौंमा राष्ट्रिय गोष्ठी आयोजना गरियो ।...

आन्तरिक नियन्त्रण प्रणालीको अवधारणा र प्रयोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

मिति २०७३ जेठ १० गते सोमवारका दिन सहरी विकास मन्त्रालयका सचिवज्यूको समुपस्थितिमा आन्तरिक नियन्त्रण प्रणालीको अवधारणा र प्रयोग सम्वन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । मन्त्रालयका सवै अधिकृतहरु समेतको उपस्थिति रहेको उक्त कार्यक्रममा मन्त्रालयको आर्थिक प्रशासन...