"मिलेर फालौँ भ्रष्टाचारको जालो : सुशासन प्रवर्द्धनमा गरौँ हातेमालो"

  • Long Term Thinking

    Infrastructure and service facilities, clean and beautiful cities and settlements

माननीय शहरी विकास मन्त्री सीता गुरुङ्गज्यूद्वारा शहरी विकाश मन्त्रालयले Smart City को लागि तोकेको क्षेत्र काठमाडौँ र भक्तपुरको चाँगुनारायण र निल बाराही मन्दिर आसपासमा स्थलगत अनुगमन तथा निरीक्षण गर्नुभएको छ ।

2080.08.17
Go To Top