९७७-१-४२११६७३ / ९७७-१-४२११८७३ info@moud.gov.np

प्रेस विज्ञप्ती

आज मिति २०७४।७।१ गते बुधबारका दिन सहरी विकास मन्त्रालयका नवनियुत्ता माननीय मन्त्री दिलनाथ गिरीज्यु तथा माननीय राज्यमन्त्री कुन्ती कुमारी शाहीज्युबाट पदभार ग्रहण गर्नुभयो । मन्त्रालयमा आयोजना गरिएको स्वागत कार्यक्रममा माननीय मन्त्रीज्युले ऐन, कानुन र नियम भित्र रही...

माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूबाट भएको रुग्ण आयोजनाहरुको अनुगमन तथा निर्देशन

प्रेस विज्ञप्ती माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूबाट भएको रुग्ण आयोजनाहरुको अनुगमन तथा निर्देशन माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूको समुपस्थितिमा मिति २०७४।०५।११ गते वीरगंजमा एक कार्यक्रम गरी सहरी विकास तथा भवन निर्माण विभागको स्वास्थ्य भवन अन्तर्गत रहेका...

बाढी ग्रस्त जिल्लाहरुमा त्रिपाल बांड्न तथा अस्थायी आवासको व्यवस्था गर्ने सम्बन्धमा

बाढी ग्रस्त जिल्लाहरुमा त्रिपाल बांड्न तथा अस्थायी आवासको व्यवस्था गर्ने सम्बन्धमा प्रेश विज्ञप्ति मिति २०७४-०४-३२ गते माननीय सहरी विकास मन्त्री प्रभु साहज्यूको संयोजकत्वमा आपूर्ति,आश्रय तथा पूर्नस्थापन उपसमितिको बैठक बसी देहाय वमोजिमका निर्णय गरियो । निर्णयहरुः १....

माननीय सहरी विकास मन्त्री श्री प्रभु साहज्युको नेतृत्वमा सांसदहरु समेत संलग्न टोलीबाट रौतहट र सर्लाही जिल्लाका बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमण

माननीय सहरी विकास मन्त्री श्री प्रभु साहज्युको नेतृत्वमा सांसदहरु समेत संलग्न टोलीबाट रौतहट र सर्लाही जिल्लाका बाढीग्रस्त क्षेत्रको स्थलगत भ्रमण गरी तत्काल राहत दिन र अस्थायी आवासको व्यवस्था मिलाउन आवश्यक निर्देशन भएको सम्बन्धी प्रेस विज्ञप्ती माननीय सहरी विकास...

मा. मन्त्री प्रभु साहज्यू र जापानी राजदूत महामहिम मासासी ओगावाज्यू बीच शिष्टाचार भेट

प्रेस विज्ञप्ती मिति २०७४।०४।२३ गते सोमबारका दिन सहरी विकास मन्त्री माननीय प्रभु साहज्यू र जापानी राजदूत महामहिम मासासी ओगावाज्यू बीच शिष्टाचार भेट भयो । सो भेटघाटमा माननीय मन्त्रीज्यूबाट जापान सरकारको सहयोग र JICA को सहकार्यमा भइरहेको पुनर्निर्माणका कार्यहरुको सराहना...

अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको संस्थागत सुदृढिकरण सम्बन्धी छलफल-अन्तरक्रिया कार्यक्रम

प्रेस विज्ञप्ती अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको संस्थागत सुदृढिकरण सम्बन्धी छलफल-अन्तरक्रिया कार्यक्रम मिति २०७४÷०४÷१० गते मंगलबारका दिन सहरी विकास मन्त्री माननीय प्रभु साहज्यूको अध्यक्षतामा अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको...